राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट
Full story
The Rastriya Prajatantra Party (RPP) will complete the selection of delegates for its central convention between 4 and 10 Mangsir. The party said the process will follow its statute and directives. The number of delegates is determined on the basis of percentages for the Himal, Hill and Terai regions.
२८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ४-१० मंसिरसम्म सम्पन्न गरिने भएको छ । पार्टीको विधान तथा निर्देशिकाबमोजिम हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा निर्धारित संख्या र आवश्यक प्रक्रिया पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी […]