स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- कोप–३१ मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गर्यौं
यस वर्षको कोपले कुनै न कुनै ढंगले पर्वतीय मुलुकका एजेन्डा हरूलाई स्वीकार गर्दछ भन्नेमा आफुहरू आशावादी रहेको परराष्ट्रमन्त्री खनालको भनाइ छ ।