म्याक्स टाइगरको दशैं धमाकाः प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई मोटरसाइकल र स्कुटर
Full story
Max Tiger Energy Drink’s Dashain Dhamaka 2026 campaign awarded a Proton car to Pradeep Lama of Kakani, Nuwakot, as its bumper prize. Twenty-eight customers from different parts of the country won motorcycles and scooters, the company said.
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकले सञ्चालन गरेको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । कम्पनीका अनुसार एउटा क्यान खरिद गरेर अभियानमा सहभागी भएका लामाले कार जितेका हुन् । कार जितेपछि उनले आफू र […]