सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

onlinekhabar.com · world
Full story

A 72-year-old local man, Gopi Chaudhary, died after a wild elephant attack in Birnagar, Surunga Municipality-4, Saptari. Police reported the death. On Sunday evening he had gone toward the forest edge east-northeast of the village to search for a missing goat.

३० कात्तिक, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ । ‎ ‎आइतबार बेलुकी हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तर दिशामा जंगल छेउमा रहेको गोठतर्फ गएका चौधरीलाई जंगली हात्तीले आक्रमण गरेको हो। उनीसँगै अन्य ४–५ जना पनि बाख्रा खोज्न […]

Read full article → Compare