मुगु दुर्घटना : घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार
Full story
Two people injured in a vehicle accident in Mugu were rescued by helicopter. On Monday morning, a Nepali Army helicopter airlifted 58-year-old Kanchan Thapa, a driver from Lalitpur Metropolitan City-15, and his wife Anju Thapa. They were taken to Karnali Province Hospital.
३० कात्तिक, सुर्खेत । मुगुमा भएको गाडी दुर्घटनाका घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । रारा ताल जाने क्रममा आइतबार मुगुको छायानाथ नगरपालिका–७, टोप्लामा बा १७ […]