एमाले स्थायी कमिटी बैठक बस्दै
Full story
The CPN (UML) standing committee is meeting today at 1 pm at the party central office in Chyasal. Party secretary Mahesh Basnet said the meeting will discuss preparations for the national gathering scheduled for Mangsir 2 and 3. The meeting is being held on 1 Mangsir.
१ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो । मंसिर २ र ३ गते हुन लागेको राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको सचिव महेश बस्नेतले जानकारी दिए । एमालेले पत्रकार सम्मेलन आयोजना गरी सोमबार दिएको […]