बाक्ला कपडाबाट आएको गन्ध नधोइकन कसरी हटाउने ? ५ सजिला उपाय
Full story
As winter deepens, households are bringing out thick clothes stored away after last winter. Those clothes can give off an unpleasant smell when used again, and the source says they must be washed again before use. The article promises five simple ways to deal with the odor.
जाडो दिनदिनै बढिरहँदा थन्क्याएर राखेका बाक्ला कपडा निकाल्ने क्रम प्राय सबैको घरमा चलिरहेकै होला । अघिल्लो साल जाडो सकिएपछि धोएर राखेका कपडा अहिले निकालेर प्रयोग गर्न खोज्दा नमिठो गन्ध आइरहेको हुन सक्छ । त्यसलाई हटाउन फेरि धोएर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ । बाक्ला त्यसमाथि पहिले धोएरै थन्क्याएका कपडालाई गन्ध हटाउन फेरि धुनु पर्दा कठिन र […]