चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

onlinekhabar.com · world

५ मङ्सिर, भोजपुर । भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य प्रतिमन (४० केजी) ५ हजारदेखि १० हजार रुपैयाँसम्म घटेको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन २० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष यही […]

Read full article → Compare