टीभीएस नेपाल जगदम्बा मोटर्सद्वारा नेपालकै पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी नयाँ शोरुमको उद्घाटन गरेको हो । टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका थिए । नयाँ शोरुम सञ्चालनसँगै […]