प्रतितोला २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

bizkhabar.com · world

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

Read full article → Compare