सिन्दुरे जात्रामा मैले नबोलेरै विद्रोह गरेकी छु : अञ्जना बराइली
Full story
The film Sindure Jatra, led by Vijay Baral and Anjana Baraili, is set to be released on Mangsir 18. Actress Anjana Baraili said the film is strong in both its story and technical craft. She said the title itself drew her to the film, and she was attracted by its story.
काठमाडौं । विजय बराल र अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेबाट प्रदर्शन हुँदैछ । अभिनेत्री अञ्जनाले फिल्म ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो सिनेमा भएको बताएकी छिन् । नाम सुन्दै आफूलाई सिनेमाले आकर्षण गरेको र कथा पढेपछि यो सिनेमामा समय मिले म पनि जोडिन्छु भनेर अनुबन्ध भएको उनले सुनाइन् […]