विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेशमा गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि
काठमाडौं । बङ्गलादेशमा गार्मेन्ट उद्योगका कामदारले लामो वार्तापछि न्यूनतम मासिक ज्याला ३६ प्रतिशत वृद्धि गर्न सहमति जुटाएका छन् । बुधबार भएको सम्झौताअनुसार कामदारको न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढेर १७ हजार टाका पुगेको छ । चीनपछि विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेशमा अक्टोबरदेखि कामदारले तलब वृद्धि माग गर्दै व्यापक प्रदर्शन गर्दै आएका थिए […]