आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता
१० मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन्। आगामी सिजनको अक्सनका लागि कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। जसमा ९३९ भारतीय […]