विवाहको नयाँ ट्रेन्ड : के हो ‘डेस्टिनेसन वेडिङ’ ?

onlinekhabar.com · world
Full story

A destination wedding is emerging as a new wedding trend, illustrated by Nepali cricket captain Rohit Paudel marrying his girlfriend Simran Khadka by the sea in Thailand. The report describes a blue sea, a decorated wedding pavilion at the shore, and relatives and close friends around them. The ceremony followed their own cultural traditions, the report says.

आँखाले टुंगो लगाउन नसक्ने निलो समुद्र । समुद्रको छेउमै झकिझकाउ मण्डप । वरिपरि आफन्त र नजिकका साथीभाइ । अनि त्यही मण्डपमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल । थाइल्यान्डको समुद्री किनारमा रोहितले प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसे । आफ्नो संस्कारअनुसार विवाहका सम्पूर्ण विधि पूरा गरे । समुद्रको छालसँगै वैवाहिक जीवनको नयाँ अध्याय सुरु गरे । […]

Read full article → Compare