बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य केहि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ । यसरी आजैमात्रै सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो […]