पुटिनको ध्यान खिच्ने १६ वर्षीय भारतीय एआई प्रतिभा राउल जोन अजु को हुन् ?
११ मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १६ वर्षीय भारतीय एआई प्रतिभा राउल जोन अजुले विकास गरेका कृत्रिम बुद्धिमत्ता (एआई) परियोजनाहरूको प्रशंसा गरेका छन् । अजुको कामले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ अभियानलाई सघाउ पुर्याउने पुटिनले बताएका छन् । पुटिनले बिहीबार मस्कोमा आयोजित ‘एआई जर्नी २०२६’ अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका हुन् । त्यहाँ उनले काजाक राष्ट्रपति कासिम-जोमार्ट […]