मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, नगद मात्रै दिने

bizkhabar.com · world

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) घोषणा गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण […]

Read full article → Compare