भोटेकोशी बाढी : पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

bizkhabar.com · world
Full story

The government has launched a long-term protection, care and nurturing plan for children affected by the Bhotekoshi flood. The scheme began in Goljungbesi, ward 5 of Aamachhodingmo Rural Municipality in Rasuwa. Under the plan, affected children are to receive 17,500 per month. At the launch, financial assistance was provided to a 29-year-old woman who lost her husband in the flood and to her newborn daughter.

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक […]

Read full article → Compare