ग्लोबल आइएमई बैंक भिसाका दुई विधामा सम्मानित, ग्राहकलाई उत्कृष्ट सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तरराष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेशनलका दुई विधामा सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्राप्त गरेको हो । ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नवीनतम प्रविधिमा आधारित भिसाअन्तर्गतका विभिन्न […]