१ सिटले गुम्यो लक्सनको बहुमत, ३८ वर्षीया क्युला वोङको हातमा न्युजिल्यान्डको सत्ता चाबी

onlinekhabar.com · world

११ मङ्सिर, वेलिङ्टन । न्युजिल्यान्डको आमनिर्वाचनको अन्तिम मतपरिणामले प्रारम्भिक समीकरण उल्ट्याइदिएपछि प्रधानमन्त्री क्रिस्टोफर लक्सनको संसदीय बहुमत एक सिटले गुमेको छ । शुक्रबार सार्वजनिक अन्तिम नतिजाअनुसार लक्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन बहुमतभन्दा एक सिट कममा सीमित भएपछि सरकार टिकाउन अब मध्यमार्गी ‘अपर्चुनिटी’ पार्टीको समर्थन अनिवार्य बनेको छ । नोभेम्बर ७ को प्रारम्भिक मतपरिणामले गठबन्धनलाई बहुमत दिएको देखिए […]

Read full article → Compare