शारीरिक सुगठनमा आर्मीलाई चार स्वर्ण

onlinekhabar.com · world

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनका विभिन्न विधामा शुक्रबार प्रतिस्पर्धा सम्पन्न भएका छन्। आठ विधामा प्रतिस्पर्धा भएकोमा त्रिभुवन आर्मी क्लबले चार स्वर्ण पदक जितेको छ। मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पुरुषतर्फ एमएपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राईले स्वर्ण पदक जिते। बागमतीका सबिन चौलागाईंले रजत र लुम्बिनीका रेशम रानाले […]

Read full article → Compare