रोल्पामा ३ मोटरेबल पुलको शिलान्यास, ३० करोड बजेट
Three permanent motorable bridges are set to be built in Rolpa, with foundation stones laid and a budget of Rs 30 crore. One bridge is planned over Pachhabang Khola on the Dukholi-Chunbang section under Shahid Marg. Another will cross Tarkebang Khola to connect wards 4 and 5 of Madi Rural Municipality. The third is planned over Lalubang-Bujyang Khola to link wards 1 and 5 of Lungri Rural Municipality.
१२ मंसिर, रोल्पा । रोल्पामा तीनवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन् । शहीद मार्गअन्तर्गत दुईखोली-चुनबाङ खण्डको पाछाबाङ खोला, माडी गाउँपालिका-४ र ५ जोड्ने तार्केबाङ खोला तथा लुङ्ग्री गाउँपालिका-१ र ५ जोड्ने लालुबाङ–बुज्याङ खोलामा पुल निर्माण हुन लागेको हो । तीनवटै पुलको पूर्वअर्थमन्त्री वर्षमान पुनले मंगलबार, बुधबार र शुक्रबार छुट्टाछुट्टै कार्यक्रमबीच शिलान्यास गरेका छन् […]