लहानको मेयरमा परमेश्वर साहको उम्मेदवारी घोषणा

onlinekhabar.com · world
Full story

Prameshwar Sah, former deputy general secretary of the Nepal Students Union, has announced his candidacy for mayor of Lahan Municipality in Siraha. He made the announcement at a press conference organized by the Siraha chapter of the Nepal Press Union on Saturday. Sah said he will contest the mayor's post in the upcoming local elections.

१२ मंसिर, सिरहा । नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार नेपाल प्रेस युनियन सिरहा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा साहले आगामी स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । करिब ३० वर्षदेखि नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय साह […]

Read full article → Compare