हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित ३ जना पक्राउ
Police in Dhaka arrested the wife and two brothers-in-law of Monirul Islam, an influential officer from the era of former prime minister Sheikh Hasina. The arrests were made on Sunday morning by the intelligence branch of the Dhaka Metropolitan Police. The three are accused of planning violence and vandalism, according to the report carried by the national news agency.
१३ मङ्सिर, ढाका (रासस/एएनआई) । बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ । पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उनले सन् २०२४ को जुलाईमा भएको […]