भारतमा विवादित पाकिस्तानी कन्टेन्ट, उता दुबईमा आतिफले गाए ‘धुरन्धर’को गीत
पाकिस्तानी कन्टेन्टलाई लिएर भारतमा बहस चर्किरहेका बेला पाकिस्तानी गायक आतिफ असलमको एउटा भिडियोले फेरि चर्चा बटुलेको छ । दुबईमा आयोजित कन्सर्टमा आतिफले रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर : द रिभेन्ज’को गीत ‘जान से गुजरते हैं’ गाएका छन् । उनको यही प्रस्तुतिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । २७ नोभेम्बरमा दुबईको कोका–कोला एरिनामा आयोजित […]