लगानीमैत्री वातावरण बनाउन कानुन संशोधनमा सरकार केन्द्रित : मन्त्री खनाल
Full story
Minister Khanal said the government is focused on amending laws to create an investment-friendly environment. He said that within a few weeks it will be made public which laws are to be amended and how the changes are expected to make investment and business operations easier.
मन्त्री खनालले सरकारले केही हप्ताभित्रै कुन–कुन कानुन संशोधन गर्न लागिएको र त्यसबाट लगानी तथा व्यवसाय सञ्चालनमा कसरी सहजता ल्याउन खोजिएको भन्ने विषय सार्वजनिक हुने बताए ।