तत्कालै छैन प्रधानमन्त्रीको चीन भ्रमण तयारी

onlinekhabar.com · world

प्रधानमन्त्री बालेन तत्काल बेइजिङ जाने कुनै कार्यसूची तय नभएको, त्यसपछि नेपालमा स्थानीय चुनाव आउने भएकाले भ्रमण सम्भव भएछ भने त्यसपछि मात्रै तयारी हुने सरकारी सूत्रले बताएको छ ।

Read full article → Compare