पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि ११ उम्मेदवार छनोट, यी हुन छनौट भएका नाम
काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि ११ जना उम्मेदवार छनोट भएका छन्। कार्यकारी प्रमुख नियुक्तिका लागि गठित छनोट समितिले रणनीतिक कार्ययोजना तथा पर्यटन क्षेत्रका विभिन्न समस्या समाधान गर्ने क्षमताको मूल्याङ्कनका आधारमा ११ जना उम्मेदवार छनोट गरेको हो। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा […]