अस्पतालले भन्यो– गाँजा भेटिएको भ्यान हाम्रो होइन
✨ AI Summary
विराटनगरको दिव्य ज्योति आँखा अस्पतालले प्रहरीले बरामद गरेको गाँजा भेटिएको भ्यान आफ्नो नभएको दाबी गरेको छ। मंगलबार राति प्रहरीले अस्पतालको नाम लेखिएको भ्यानबाट ६० किलो गाँजा फेला पारेको थियो। अस्पतालका सञ्चालक देवा यादवले भ्यान आफ्नो नभएको बताएका छन्।
१७ भदौ, विराटनगर । विराटनगरको दिव्य ज्योति अस्पतालले गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेको छ । मंगलबार राति प्रहरीले दिव्य ज्योति आँखा अस्पताल लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद भएको थियो । दिव्य ज्योति आँखा अस्पताल विराटनगरका सञ्चालक देवा यादवले बुधबार पत्रकार सम्मेलन गर्दै गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेका हुन् […]
Read full article →