हालान्डको गोललाई मान्यता दिने निर्णय गलत रहेको ‘प्रो रेफ’ को स्वीकारोक्ति

onlinekhabar.com · world

२९ भदौ, काठमाडौं । आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा एर्लिङ हालान्डको विजयी गोललाई मान्यता दिने निर्णय गलत भएको भन्दै प्रिमियर लिग रेफ्री निकाय ‘प्रो रेफ’ ले गल्ती स्वीकार गरेको छ । ओल्ड ट्राफर्डमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको खेलमा हालान्डले ६०औं मिनेटमा गरेको गोल सुरुमा अफसाइडका कारण अस्वीकार गरिएको थियो । तर भिडियो […]

Read full article →