सम्झना र सङ्गीतको सङ्गम बन्यो नीर शाहको ‘पलेँटी’

onlinekhabar.com · world

रोमान्टिक गीतको भएको उल्लेख गर्दा शाहले भने- ‘म अलि अन-रोमान्टिक छु, यो रोमान्टिक शब्द सुन्दै म अलि नर्भस जस्तो हुन्छु । तर अब सुनाउन खोजिएको गीत चाहिँ मैले मेरो हनिमुन अवधिमा लेखेको गीत हो ।’

Read full article →