बाढीले रेलेखोला आयोजना बाँधमा क्षति, विद्युत् उत्पादन बन्द

onlinekhabar.com · world

१६ असोज, म्याग्दी । ‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदी स्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ […]

Read full article →