इनड्राइभको ‘सुनको सवारी’ क्याम्पेनः यात्रुलाई सुनका सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

bizkhabar.com · world

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालीहरूको महान् चाड दशैं–तिहारको अवसर पारेर यात्रुहरूका लागि विशेष चाडपर्व क्याम्पेन ‘सुनको सवारी’ सुरु गरेको छ । क्याम्पेनअन्तर्गत यात्रुहरूले इनड्राइभमार्फत राइड्स पूरा गरी ५ ग्रामका सुनका सिक्का, सामसुङ स्मार्ट टिभी र स्मार्टवाच लगायतका आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । छ हप्तासम्म सञ्चालन हुने यो क्याम्पेन अक्टोबर […]

Read full article →