कपिलवस्तुमा ट्रकसँग ठोक्किँदा बस चालकको मृत्यु

onlinekhabar.com · world

१६ असोज, दाङ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३ ००१ ख ००९९ नम्बरको बस आज बिहान ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ । दुर्घटनाबारे […]

Read full article →