तलब वृद्धिको माग गर्दै जेटस्टारका कर्मचारी आन्दोलनमा

onlinekhabar.com · world

१६ असोज, क्यानबेरा । अस्ट्रेलियाको बजेट एयरलाइन्स जेटस्टारका करिब १ हजार कर्मचारीले तलब वृद्धि र सेवा सुविधाको माग गर्दै शुक्रबारदेखि चरणबद्ध औद्योगिक आन्दोलन सुरु गरेका छन्। अस्ट्रेलियन सर्भिसेज युनियन (एएसयू) का अनुसार, जेटस्टार व्यवस्थापनसँग तलब तथा कार्यस्थलका सुविधासम्बन्धी वार्ता निष्कर्षविहीन भएपछि कर्मचारीले विभिन्न प्रमुख विमानस्थलमा एक-एक घण्टाका लागि काम रोक्ने कार्यक्रम तय गरेका हुन्। शुक्रबार […]

Read full article →