बालबालिकाका माग समेटिएको पत्र मुख्यमन्त्रीलाई हस्तान्तरण

onlinekhabar.com · world

१६ असोज, जनकपुरधाम । मधेश प्रदेशका बालबालिकाका सवाल, आवश्यकता र सुझावलाई नीतिगत तहसम्म पुर्‍याउने उद्देश्यले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष बालबालिकाका माग तथा सुझाव समेटिएको ‘बालबालिकाको चिठ्ठी’ हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालद्वारा सञ्चालित समुन्नति कार्यक्रमअन्तर्गतको एसएचआईएफटी अभियानमार्फत बालविवाह अन्त्य तथा बालअधिकार प्रवर्द्धनका युथ फर चेन्जका युवा प्रतिनिधिहरूले चिठ्ठी […]

Read full article →