प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक बने साहुखल
१६ असोज, काठमाडौं । नेपाली फुटबलका पूर्वखेलाडी तथा प्रशिक्षक बालगोपाल साहुखलले प्रोफेसनल डिप्लोमा कोचिङ कोर्ष पूरा गरेका छन् । यो कोर्ष पूरा गरेसँगै उनी प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । फुटबल अस्ट्रेलिया र एसियन फुटबल महासंघ (एएफसी) बाट मान्यता प्राप्त यो कोर्ष व्यावसायिक फुटबलको उच्च तहमा प्रशिक्षण दिन चाहने प्रशिक्षकका लागि […]