बागमती प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

onlinekhabar.com · world

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शुक्रबार आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोका तथा सदस्यहरू डा. दीपकविक्रम थापा क्षेत्री र डा. सुरेन्द्रवरसिंह थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Read full article → Compare