विचौलियाले लाभ लिनेगरी कानुन निर्माण नगर्ने कुरामा सरकार स्पष्ट छ : मन्त्री लम्साल

onlinekhabar.com · world

१६ असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोजेको बताएका छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् । उनले कानुनअनुसार नै राज्यको प्रणाली चल्नुका […]

Read full article →