गुल्मीमा देवरको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

onlinekhabar.com · world

२९ असोज, गुल्मीको । गुल्मीको मालिका गाउँपालिका-२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकीरण बोगटीका अनुसार मालिका गाउँपालिका–२ खोलाखर्ककी ४१/४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा ४६ वर्षीय देवर बलबहादुर खत्रीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान […]

Read full article →