सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ

onlinekhabar.com · world

१७ असोज, सिरहा । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ दरैया इलाकाबाट उनीहरूलाई पक्राउ गरिएको हो। एसपी थापाका अनुसार सशस्त्र […]

Read full article →