नेपाल पुलिसले जित्यो मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलको उपाधि

onlinekhabar.com · world

१७ असोज, बुटवल । दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवासभालाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिसले सभापोखरीमाथि २५–२३, २५–२३, २५–२२ को जित निकालेको […]

Read full article →