विपद्‌पछि आफ्नै घर पस्न पनि द्रुत सुरक्षा परीक्षण अनिवार्य

onlinekhabar.com · world

१७ असोज, काठमाडौं । भूकम्प, आगलागी वा बाढीजस्ता विपद्पछि क्षतिग्रस्त भवनमा हतारिएर प्रवेश गर्ने वा बस्ने प्रवृत्तिलाई रोक्न सरकारले नयाँ कानुनी व्यवस्था अघि सारेको छ। सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै प्रस्तावित भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकले विपद्‌बाट प्रभावित भवनहरूमा अनिवार्य प्राविधिक परीक्षण नगरी बस्न नपाइने कडा नियम प्रस्ताव गरेको हो। विधेयकको दफा १३च […]

Read full article →