प्रस्तावित १३ राजदूतको सुनुवाइ आजदेखि

onlinekhabar.com · world

२० असोज, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ । संसद् सचिवालयका अनुसार आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनुवाइ समितिका सदस्यहरूलाई वितरण गरिने छ । साथै आजको बैठकमा प्रस्तावित राजदूतहरूबाट पेस भएका कार्ययोजनाहरू समितिका सदस्यहरूलाई वितरण गर्ने […]

Read full article →