डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

onlinekhabar.com · world

१९ भदौ, लमजुङ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ । उक्त खण्डमा करिब ८.९ किलोमिटर सडक विस्तार एवं कालोपत्रको काम धमाधम अघि बढेको छ । उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ । ६२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको सडकखण्डको हालसम्म करिब ३२ प्रतिशत भौतिक […]

Read full article →