एसिया ट्रेल मास्टरमा होमलाल र सुनसरी विजेता

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । नेपालका होमलाल श्रेष्ठ र सुनसरी रोकायाले शनिबार एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिपको उपाधि जितेका छन् । भियतनामको मु चाङ चाइमा भएको एटिएम मु चाङ चाई अल्ट्रा ट्रेलको पाँचौं प्रतियोगिता हो । सो दौडमा नेपालकै गोपाल तामाङ दोस्रो र फिलिपिन्सका कि सुवेलो तेस्रो स्थानमा रहे । ४२ वर्षीय होमलाल एसिया ट्रेल मास्टर […]

Read full article →