मेडिकेयरमा आबद्ध २ करोडभन्दा बढीलाई ९० डलर दिने ट्रम्पको घोषणा

bizkhabar.com · world

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेडिकेयर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध २ करोडभन्दा बढी ज्येष्ठ नागरिकलाई एकमुष्ट ९० अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन्। मासिक स्वास्थ्य बीमाको प्रिमियम तिर्न सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको ट्रम्पले बताएका छन्। उनका अनुसार रकम मेडिकेयर इम्प्रुभमेन्ट फन्डबाट दिइनेछ। उक्त कोषमा मेडिकेयरको शुल्कमा आधारित सेवा कार्यक्रम […]

Read full article →