कांग्रेस सहमहामन्त्रीमा विकास कोइरालाको उम्मेदवारी घोषणा

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर-४ मा दोस्रो संविधानसभा चुनावमा उनले बागी उम्मेदवारी दिएका थिए । केन्द्रीय पार्टी सभापतिविरुद्ध बागी उम्मेदवार बनेपछि २ कात्तिक २०७० सालमा पार्टीले उनको क्रियाशील सदस्यता समेत खोसेको […]

Read full article →