ह्वाइट हाउसको एआई कार्यदलले अत्यधिक नियमन रोक्ने

onlinekhabar.com · world

एआई सम्बन्धी ह्वाइट हाउसको नयाँ कार्यदलले यस प्रविधिका जोखिम र अवसरहरूको मूल्याङ्कन गर्नुका साथै नवप्रवर्तनलाई अवरुद्ध पार्ने अत्यधिक नियमन रोक्न पहल गर्ने भएको छ ।

Read full article →