प्रचण्डको सुझाव– गगनजीले क्रमभंग गर्नुभयो, रविजीले पनि गर्नुहोस्

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव दिएका छन् । काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् । यसअघि आफूले पटकपटक क्रमभंगता गर्ने गरेको भए […]

Read full article →